आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मूल्यवृद्धि साढे ६ प्रतिशतभित्रै राख्ने राष्ट्र बैंकको लक्ष्य [मौद्रिक नीतिको पूर्णपाठ]

मूल्यवृद्धि साढे ६ प्रतिशतभित्रै राख्ने राष्ट्र बैंकको लक्ष्य [मौद्रिक नीतिको पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका २०७८–०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाल राष्ट्र  बैंकले चालू आर्थिक वर्षका २०७८–०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्। 

चालू आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फिति साढे ६ प्रतिशतभित्रै राख्ने लक्ष्य राष्ट्र बैंकले लिएको छ।  

यस्तो छ मौद्रिक नीति


प्रकाशित: Aug 13, 2021| 16:53 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्