आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायमक कम्पनीलाई विशेष पुनर्ककर्जा उपलब्ध गराउने भएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायमक कम्पनीलाई विशेष पुनर्ककर्जा उपलब्ध गराउने भएको छ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने जानकारी दिएका छन्।

यस्तै विद्युतीय सवारी खरिदमा दिइने कर्जाको सीमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ। विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणका लागि कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ।

प्रकाशित: Aug 13, 2021| 17:54 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्