आइतबार, असोज १८, २०८३

यस्तो छ कर्मचारीको नयाँ तलवमान [सूचीसहित]

वृद्धि भएको नयाँ तलव साउन १ गतेदेखि नै लागू हुने सरकारको निर्णयमा उल्लेख छ। साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको तलव वृद्धि गर्ने निर्णय गरेको थियो।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- सरकारले सबै कर्मचारीको तलव वृद्धि गरेको छ। सबै कर्मचारीको समान २ हजारका दरले तलवमान वृद्धि गरिएको हो।

वृद्धि भएको नयाँ तलव  साउन १ गतेदेखि नै लागू हुने सरकारको निर्णयमा उल्लेख छ। साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको तलव वृद्धि गर्ने निर्णय गरेको थियो। 

२०५७ को विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेडबापत २०७८ असार मसान्तसम्म खाईपाई आएको रकम नयाँ तलवमानमा थप गरी तलव भुक्तानी गर्न पनि अर्थ मन्त्रालयले परिपत्र गरेको छ। 

यस्तो छ नयाँ तलवमान

प्रकाशित: Aug 11, 2021| 18:24 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्