आइतबार, असोज १८, २०८३

विद्यालयलाई टेलिस्कोप उपहार

छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरिएको छ।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरिएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को संयोजनमा संगीताकार योगेश्वर अमात्यले विद्यालयलाई टेलिस्कोप उपाहार दिएको नासोले जनाएको छ।

‘टेलिस्कोप पाएर विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी निकै हर्षित देखिएका छन्। आगमी दिनमा उक्त टेलिस्कोपको समुचित उपयोग गर्न विद्यालय प्रशासन र विद्याथीलाई नासोले सहयोग गर्नेछ,’ नासोले जारी गरेको विज्ञप्तिामा उल्लेख छ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्याथीहरूको खगोल तथा अन्तरिक्ष विज्ञानप्रतिको रूची थप्न टेलिस्कोप वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ। टेलिस्कोप वितरणमा मेक इन्जिनिङले पनि सहयोग गरेको थियो।

प्रकाशित: Jul 30, 2021| 10:10 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्