शुक्रबार, असोज १६, २०८३

सेलपेको वालेट सेवा सुरु

 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको दोस्रो चरणको योजना सुरु गरेको जनाएको छ।

यस योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टपअपमा ४ प्रतिशत क्यास ब्याक तत्काल पाउने जनाइएको छ। यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने छ।
 

प्रकाशित: Jul 01, 2021| 08:31 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्