बुधबार, असोज १४, २०८३

नबिल बैंकको सबै सेवा ७ असारसम्म अवरुद्ध हुने

 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– नबिल बैंकको सबै बैंकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ ।

बैंकको कोर बैंकिड सिस्टम (सीबीएस) स्तरोन्नती गर्नुपर्ने भएकाले असार ४ गते दिउँसो ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम (क्रेडिट, प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा तथा सबै बैंकिङ कारोबार पूर्ण रूपमा बन्द हुने बैंकले जनाएको छ

प्रकाशित: Jun 16, 2021| 08:48 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्