आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेश सरकारको रहेको छ। बागमतीले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि लुम्बिनीमा...
प्रदेश सरकारले दार्चुला, बाजुरा र बझाङमा खटिने कर्मचारीहरूलाई मासिक ३ हजारसम्म भत्ता थप गर्ने घोषणा गरेको छ। यस्तै अछाम, डडेल्धुरा र बतडी तथा डोटीमा खटिने कर्मचाहरूले मासिक २५ सय रुपैयाँ...
कोभिड–१९ को दोस्रो भेरियन्टको प्रचुर मात्रामा भएको फैलावटका कारण सुरु भएको निषेध आदेशका बीचमा पनि कर्जाको मागमा भने उच्च वृद्धि भएको छ। निषेध आदेशकै बीचमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ...
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको अनुमानित विवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले उक्त रकम विनियोजन गरेको घोषणा गरेका हुन्।
मागमति प्रदेशले आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा स्रोतको रुपमा राजश्वमार्फत् २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
अधिवक्ता सिर्जना अधिकारीलगायतले अर्थ मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले अब भने अर्थ मन्त्रालयले तोकेको अवधिसम्म मात्र जरिवाना नलाग्ने व्यवस्था कायम हुने भएको छ।
उनले कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ। भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग...
बैंकर्स संघ तथा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारी विभिन्न बहाना बनाएर कोषमा आबद्ध हुन चाहेका छैनन् भने कोष बैंकहरुलाई जसरी पनि कोषमा आबद्ध गराएर अन्य रोजगारदाता कम्पनीको विश्वास प्राप्त गर्ने...
‘हामी आज नै नीति तथा कार्यक्रम पास गर्न चाहन्थ्यौँ तर एमाले साथीहरूका कारण त्यो सम्भव भएन,’ नेकपा माओवादी केन्द्रका सचेतक ठम्मर विष्टले भने, ‘भोलि १ बजे नीति तथा कार्यक्रम पास...