बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ व्यतीत बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

रिलायन्स लाइफ व्यतीत बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– रिलायन्स लाइफले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतीत भएका सबै बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

कम्पनीले २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी छुट योजना ल्याएको कम्पनीले जनाएको छ ।

प्रकाशित: Jun 16, 2021| 08:50 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्