बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास हो : अर्थमन्त्री पौडेल

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास हो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिए।

प्रकाशित: Jun 08, 2021| 10:59 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्