कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाइ सहयोग गरेको छ ।
‘सहुलियतमा भनेपछि बढी मूल्यमा खरिद गरेर कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ। माथिको निर्देशन आएपछि मान्नैपर्छ। तर, सहुलियतमा बिक्री गरेबापतको घाटा भएको रकम पाउँदैनौं,’ उनले भने।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेडले बिहीबार सूचना जारी गर्दै बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आउने जानकारी गराएका हुन्।
बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले खाइपाई आएका सुविधा कटौती हुने गरी सामाजिक सुरक्षा योजनामा सहभागी दबाब दिइएको भन्दै...
'हामीले पाँच अर्बभन्दा माथिका ठूला आयोजनाहरूको कार्यान्वयका लागि एउटा छुट्टै संयन्त्र बनाएर अगाडि बढिरहेका छौँ, सो संयन्त्रले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र रणनीतिक आयोजनाहरूसमेतको कार्यान्वयको पाटो हेर्ने...
बुधबार बिहान उद्योगमा सुरु भएको आगो नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार...
'नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ। चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छ,' मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी...