मंगलबार, असोज १३, २०८३

अब पत्रकारको नि:शुल्क उपचार व्यवस्था गरिने

श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५० प्रतिशत सरकारले दिने जनाएको छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५० प्रतिशत सरकारले दिने जनाएको छ। 

सन्चारकर्मीहरूका लागि नि:शुल्क उपचारको व्यवस्था गरिने र पुनकर्जा तथा व्यवसायीक निरन्तरता कर्जा दिइने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बताए।

अब अनलाइनलाई पनि सरकारी विज्ञापन दिइने कुरा बजेटमा समेटिएको छ।

प्रकाशित: May 29, 2021| 12:32 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्