सोमबार, असोज १९, २०८३

यी हुन् बजेटका उद्देश्य र प्राथमिकता

सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटका उद्देश्य कोरोनाबाट नागरिकको रक्षा गर्ने, विकास निर्माणलाई तीव्रता र दिने सामाजिक न्यायसहितको लक्ष्य हासिल गर्ने रहेको जनाएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटका उद्देश्य कोरोनाबाट नागरिकको रक्षा गर्ने, विकास निर्माणलाई तीव्रता र दिने सामाजिक न्यायसहितको लक्ष्य हासिल गर्ने रहेको जनाएको छ।

अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।

यस्तै काेरोना पीडितलाई राहत, सहुलियत, रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, खाद्यको प्रत्याभूति, पूर्वाधारमा लगानी, उत्ततरदायी शासकीय व्यवस्था, भ्रष्टाचार नियन्त्रण उदेश्य तथा कोरोनाबाट नागरिकको रक्षा बजेटका प्राथमिकता रहेको अर्थमन्त्री पौडेलले बताएका छन्।

पौडेलले सिंहदरबारबाट अहिले बजेट भाषण गरिरहेका छन्।

प्रकाशित: May 29, 2021| 10:39 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्