सोमबार, असोज १९, २०८३

किसान भन्छन्- मल पाएनौँ, सरकार भन्छ- मौज्दात प्रशस्त छ, ढुवानीमा समस्या

बिहीबार, जेठ १३, २०७८
डीएपी कृषि सामाग्री कम्पनी लिमिटेडसँग ४५ हजार मेट्रिक टन मौज्दात रहेको भण्डारीको दावी छ। ‘केही दिनअघिसम्म ५४ हजार मेट्रिक टन मौज्दात थियो,’ भण्डारीले भने, ‘किसानले किनेर लगेका कारण अहिले ४५...

योजना आयोगका ९ जना पूर्वउपाध्यक्षले भने– अध्यादेशबाट बजेट नल्याऊ

बिहीबार, जेठ १३, २०७८
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले अध्यादेशबाट बजेट जारी नगर्न सरकारसँग अपिल गरेका छन्। 

विज्ञको सुझाव लत्याएर पूर्ण बजेट ल्याउँदै सरकार

बिहीबार, जेठ १३, २०७८
कामचलाउ बनेको ओली सरकारले पूर्ण बजेट ल्याउन नहुने विज्ञहरूले बताइरहे पनि सरकार भने त्यसलाई लत्याउँदै आगामी निर्वाचनमा 'मतदाता प्रभावित गर्ने' गरी बजेट ल्याउने तयारीमा छ। 

सेयर बजारमा कीर्तिमानी कारोबार

सेयर बजारमा कीर्तिमानी कारोबार

सेयर बजारमा आज बिहीबार कीर्तिमानी रकमको कारोबार भएको छ।
सरकारले पूर्ण बजेट ल्याउन हुँदैन : पूर्व अर्थमन्त्री मञ्च

सरकारले पूर्ण बजेट ल्याउन हुँदैन : पूर्व अर्थमन्त्री मञ्च

पूर्व अर्थमन्त्रीहरुको समूह पूर्व अर्थमन्त्री मञ्चले हालको अवस्थामा सरकारले पूर्ण बजेट ल्याउन नहुने सुझाव दिएका छन्।
सरकारी पसलबाटै होम डेलिभरिको व्यवस्था

सरकारी पसलबाटै होम डेलिभरिको व्यवस्था

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि खाद्यान्न र किराना पसल बन्द गर्ने निर्णय गरेकोमा चैतर्फी भएपछि सरकारी पसलमार्फत होम डेलिभरिको व्यवस्था गर्ने निर्णय गरिएको छ। 
तोलामा सात सयले बढ्यो सुनको मूल्य

तोलामा सात सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।
निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी, अन्य कम्पनीलाई पनि दिइएला?

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी, अन्य कम्पनीलाई पनि दिइएला?

सरकारले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ।
प्रकाशित
बुधबार, जेठ १२, २०७८  १२:१५

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ,' विभागले...

प्रकाशित
बुधबार, जेठ १२, २०७८  १२:०५

निजी क्षेत्रलाई क्षेत्रीय बजारमा बिजुली बिक्रीको अनुमति दिन ऊर्जा मन्त्रालय तयार

राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुली खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रुपमा समेत व्यापार गर्न नसकिएको सरोकारवालाले टिप्पणी गरेका छन्।

प्रकाशित
बुधबार, जेठ १२, २०७८  ११:४१

अक्सिजन प्लान्ट स्थापनाले विद्युत् खपत बढ्यो

देशका अधिकांश जिल्लामा निषेध आदेश लागू भए पनि विद्युत् खपत भने बढेको छ।

प्रकाशित
बुधबार, जेठ १२, २०७८  ११:२०

सामाजिक सुरक्षा कोषमा दर्ता नभएपनि क्षतिपूर्ति दिनैपर्ने

सामाजिक सुरक्षा कोषमा आबद्ध नभएपनि कर्मचारीको मृत्यु भएपछि उनीहरूलाई क्षतिपूर्ति दिन कोषले दुई बैंकहरूलाई निर्देशन दिएको छ। कोषले ग्लोबल आइएमई बैंक र सनराइज बैंकलाई पत्र काट्दै कोषमा आबद्ध नभएका कर्मचारीका...

प्रकाशित
बुधबार, जेठ १२, २०७८  ०६:२१

लगानीकर्ता भन्छन्- राष्ट्र बैंककाे कडाइले अब सेयर बजार ओरालाे लाग्छ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेपछि बजार घट्ने संकेत देखिएको छ। 

प्रकाशित
बुधबार, जेठ १२, २०७८  ०३:५८

खाद्यान्न पसल बन्द, ‘गरिबको पेटमा झन् लात हान्ने काम’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी शुक्रबारदेखि खाद्यान्न र किराना पसल बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित
बुधबार, जेठ १२, २०७८  ०२:०७

कर्णाली खाद्यान्न ढुवानीका लागि साढे २ करोड बजेट

कर्णालीमा खाद्यान्न ढुवानीका लागि करिव साढे २ करोड बजेट छुट्याएको छ। कर्णाली प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको...

प्रकाशित
मंगलबार, जेठ ११, २०७८  १४:३७

ऋणको भाका नाघे पनि निषेधाज्ञा सकिएको ७ दिनसम्म थप शुल्क नलिनू : राष्ट्र बैंक

कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीसँग थप शुल्क नलिन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ। महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना...

प्रकाशित
मंगलबार, जेठ ११, २०७८  १२:२४

जगदम्बा स्टिलमा आगलागी, ४ करोडको क्षति  

आगलागीमा २ हजार ५ सय किलो केभीको ट्रान्सफर्मर, २ हजार केभीको क्यापसिटर र १ हजार केभीको  क्यापसिटर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४ करोड रुपैयाँ बराबरको धनमाल...

प्रकाशित
मंगलबार, जेठ ११, २०७८  ०८:३५

निषेध आदेश अवधिमै वाणिज्य बैंकले संकलन गरे ४० अर्ब निक्षेप, ३३ अर्ब कर्जा प्रवाह

संघले उपलब्ध गराएको विवरणअनुसार यो अवधिमा कर्जाको तुलनामा निक्षेप संकलन बढेको छ। निषेध आदेश सुरु भएको पहिलो साता बैंकहरुले १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। सोही हप्ता वाणिज्य बैंकहरुले...

प्रकाशित
मंगलबार, जेठ ११, २०७८  ०७:०७

नेपाली बजारमा चिनियाँ थर्मल गनकाे वर्चश्व

२०७७ साउनदेखि २०७८ वैशाखसम्म कुल एक लाख आठ हजार ४२० थर्मल गनका प्याकेट चीनबाटै आयात भएका छन्।

प्रकाशित
सोमबार, जेठ १०, २०७८  ११:५२

१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई  अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्थापनाको लागि ८ करोड १० लाख रुपैयाँ दिने सहमति दिएको छ।