मंगलबार, असोज १३, २०८३

तोलामा सात सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।

मङ्‍गलबार प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सात सय रुपैयाँ बढेर तोलाको ९४ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: May 27, 2021| 06:39 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्