मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'मेड इन नेपाल' र 'मेक इन नेपाल' अभियानको अपनत्व सरकारले लिने

'मेड इन नेपाल' र 'मेक इन नेपाल' अभियानको अपनत्व सरकारले लिने

निजी क्षेत्र नेपाल उद्योग बाणिज्य महासं र नेपाल उद्योग परिसंघले अभियानका रुपमा चलाएका मेडइन नेपाल र मेकइन नेपाल अभियानको अपनत्व लिएको हो। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले निजी क्षेत्रको अभियानको अपनत्व लिएको छ। निजी क्षेत्र नेपाल उद्योग बाणिज्य महासं र नेपाल उद्योग परिसंघले अभियानका रुपमा चलाएका मेडइन नेपाल र मेकइन नेपाल अभियानको अपनत्व लिएको हो। 

शनिवार अर्थमन्त्री विष्णुप्रसाद पोडेलले सरकारले मेडइन नेपाल र मेक इन नेपाल अभियानलाई अगाडि बढाइने बजेटमार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित: May 29, 2021| 11:43 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्