सोमबार, असोज १९, २०८३

वाणिज्य बैंकहरूबाट ५१ करोड सीएसआर रकम संकलन हुने

बिहीबार, जेठ ६, २०७८
कोभिड–१९ महामारी नियन्त्रणका लागि वाणिज्य बैंकहरुबाट आधा अर्बभन्दा बढी योगदान गर्ने सम्भावना देखिएको छ।

सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित, यथाशक्य चलायमान बनाउन सुझाव

बुधबार, जेठ ५, २०७८
कोभिड–१९ को महामारीले प्रभावित भई सुधार हुन थालेको उद्योग, व्यापार व्यवसाय कोभिडको दोस्रो लहर र निषेध आदेशका कारण पुनः प्रभावित भएको छ। 

निषेध आदेश अवधिमा कर नतिरे जरिवाना नलिन सर्वोच्चको आदेश

बुधबार, जेठ ५, २०७८
कोभिड १९ नियन्त्रण गर्ने भन्दै जारी गरिएको निषेध आदेश अवधिमा व्यवसायीले कर तिर्न नसकेमा जरिवाना नलिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

सरकारी अस्पताललाई चेम्बरको सहयोग

सरकारी अस्पताललाई चेम्बरको सहयोग

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन्।
भन्सार छुटमा आयात गरिएका स्वास्थ सामग्रीको खुद्रा मूल्य सार्वजनिक गर्नुपर्ने

भन्सार छुटमा आयात गरिएका स्वास्थ सामग्रीको खुद्रा मूल्य सार्वजनिक गर्नुपर्ने

सरकारले विभिन्न किसिमका स्वास्थ सामग्री भन्सार महसुल छुटमा आयात गर्न दिने निर्णय गरेसँगै व्यवसायीले ती वस्तुको खुद्रा मूल्य अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।
नेप्से परिसूचक घट्यो तर कारोबार रकममा रेकर्ड

नेप्से परिसूचक घट्यो तर कारोबार रकममा रेकर्ड

बजार परिसूचक नेप्से १३.०९ अंकले घटे पनि सेयर बजारमा आज बुधबार अहिलेसम्मकै धेरै रुपैयाँको कारोबार भएको छ।
प्रकाशित
बुधबार, जेठ ५, २०७८  ११:२६

प्रकाशित
बुधबार, जेठ ५, २०७८  ११:२३

मोरङका बैंक तथा वित्तीय संस्था जेठ ११ गतेसम्म वन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र वैंक प्रादेशिक कार्यालय विराटनगरले मोरङका विभिन्न स्थानबाट सेवा प्रवाह गर्दै आएका सबै बैंक तथा वित्तिय संस्थाहरु जेठ ११ गतेसम्म वन्द गर्न निर्देशन दिएको...

प्रकाशित
बुधबार, जेठ ५, २०७८  ०९:०६

महामारीमा व्यापारिक घरानाको साथ, अक्सिजन प्लान्टदेखि आईसीयूसम्म सहयोग

२०७२ मा भूकम्प जाँदा होस् वा कोरोनाको महामारीसँग जनता लडिरहँदा उद्योगी व्यवसायीहरुले जनताको साथ कहिल्यै छोडेका छैनन्। 





प्रकाशित
बुधबार, जेठ ५, २०७८  ०७:४४

अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले दियाे पौने १७ करोडकाे सहमति

अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले पौने १७ करोड रूपैयाँको सहमति प्रदान गरेकाे छ। 

प्रकाशित
बुधबार, जेठ ५, २०७८  ०७:१३

नेपाल एयरलाइन्सले भारतीयलाई साउदी लैजाने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ।

प्रकाशित
बुधबार, जेठ ५, २०७८  ०३:०६

‘हेल्लाे हजुर! अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ?’

हरेक दिन करिब १०० वटा फोन आउने गरेकोमा अधिकांश फोन कहिले उडान खुल्छ भनेर सोध्नकै लागि आएका हुन्छन्। 

प्रकाशित
मंगलबार, जेठ ४, २०७८  ११:४१

उद्योग–व्यवसाय कोभिड–१९ दोस्रो लहरको चपेटामा : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले गत वर्ष असारमा ४.१ प्रतिशत मात्रै उद्योग व्यवसाय सञ्चालनमा रहेकामा पछिल्लो समय बढ्दै गइरहेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत जानकारी गराएको छ। 

प्रकाशित
मंगलबार, जेठ ४, २०७८  ११:३३

बैंकहरुले सिएसआरको रकम कोरोना नियन्त्रणमा खर्च गर्न पाउने

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत छुट्याएको कोषको रकम कोरोना नियन्त्रणका विभिन्न गतिविधिमा खर्च गर्न पाउने भएका छन्।