सोमबार, असोज १९, २०८३

सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने 

 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– सगरमाथा इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । ०७८ जेठ ४ गतेको बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.४७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामाी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।
 

प्रकाशित: May 19, 2021| 08:27 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्