सोमबार, असोज १२, २०८३

फेरि बढ्यो सुनचाँदीको मूल्य

सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सयले बढेको हो।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सयले बढेको हो।

सोमबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सयले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ। चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ पुगेको छ।

प्रकाशित: May 18, 2021| 06:29 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्