आइतबार, असोज ११, २०८३

बाढीले मिर्मी-हर्मीचौर जोड्ने पक्की पुल बगायो

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

स्याङ्जा- गुल्मी र स्याङ्जा जोड्ने मिर्मि–रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ।

प्राप्त जानकारीअनुसार आज  बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो।

पुल बाढीले बगाएपछि गुल्मी र स्याङ्जाबीचको उक्त सडक सम्पर्क प्रभावित भएको छ। स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित: Sep 27, 2026| 08:47 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्