सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ। दुई लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथामार्फत् १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी रहेको चार कित्ता सेयर १० कित्ताभन्दा बढी आवेदन दिएका चारजनालाई १–१ कित्ताका दरले थप गरिएको छ। 

आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। सर्वसाधारणले आईपीओको नतिजा सीडीएससीको साइट, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सक्ने छन्।

प्रकाशित: May 14, 2021| 07:55 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्