आइतबार, असोज ११, २०८३

नागरिक एपबाट बैंक खाता खोल्न सकिने

 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधि ल्याएको छ।

आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप मार्फत नै क्युआरकोड स्क्यान गरेर नेपाल बैंकमा खाता खोली यो सेवाको उद्घाटन गरेका छन्। क्युआरकोड मार्फत नै नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिनेछ।
 

प्रकाशित: May 02, 2021| 08:25 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्