आइतबार, असोज ११, २०८३

समता शैक्षिक गुठीलाई सनराइज बैंकको ३ लाख सहयोग

बैंकले ६ वटा प्रदेशका एक एक वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी ३ लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकम तेकिएको विद्यालयको संचालनको लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने विश्वास लिइएको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- सनराइज बैंकले समता शैक्षिक गुठीलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ। बुधबार एक कार्यक्रमका बीच बैंककी नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले गुठीका निर्देशक दीपक संजेललाई चेक हस्तान्तरण गरेकी हुन्। 

बैंकले ६ वटा प्रदेशका एक एक वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी ३ लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकम तेकिएको विद्यालयको संचालनको लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ। 

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गुठीलाई सहयोग गरेको हो। गुठीले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक  १०० रुपैयाँमा शिक्षा दिदै आएको छ। 

प्रकाशित: Apr 28, 2021| 12:39 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्