आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र स्यानिटाइजर प्रदान

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र स्यानिटाइजर प्रदान

 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौँ– सिद्धार्थ ईन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौँलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ।

यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनी लिएको जनाएको छ। 

प्रकाशित: Apr 28, 2021| 07:03 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्