आइतबार, असोज ११, २०८३

७५.७९ अंकले घट्यो नेप्से, ७ अर्ब २८ करोडको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से ७५.७९ अंकले ओरालो लागेको छ। आइतबार कारोबार बन्द हुँदा नेप्से २५७२ अंकमा आइपुगको हो। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से ७५.७९ अंकले ओरालो लागेको छ। आइतबार कारोबार बन्द हुँदा नेप्से २५७२.२२ अंकमा आइपुगको हो। 

एकैदिन यति ठूलो अंकमा गिरावट भएको सेयर बजारमा कारोबार भने उत्साहजनक छ। आइतबार ७ अर्ब २८ करोड बराबरको सेयर कारोबार भएको छ।

आइतबार नेप्सेका सबै उपसमूह सूचक घटेको देखिएको छ।

प्रकाशित: Apr 25, 2021| 09:58 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्