बुधबार, असार १०, २०८३

आईएमई ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना

मंगलबार, जेठ १७, २०७९
रेमिटेन्स कम्पनी आईएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ।

बससेवा मार्फत टिकट काट्दा सुनको असर्फी

मंगलबार, जेठ १७, २०७९
अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

दराजको ‘प्राउडली नेपाली’ अभियान घोषणा

मंगलबार, जेठ १७, २०७९
नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली नामक आफ्नो नयाँ अभियान सुरु गरेको छ ।

'बजेट होइन, गठबन्धनको चुनावी घोषणापत्र आएको छ'

'बजेट होइन, गठबन्धनको चुनावी घोषणापत्र आएको छ'

जेठ १५ गते संसद् बैठकमा प्रस्तुत भएको वार्षिक बजेटमाथिको छलफल आजबाट प्रतिनिधिसभामा सुरु भएको छ।
संसद्‍मा बजेट छलफल [LIVE]

संसद्‍मा बजेट छलफल [LIVE]

आगामी आर्थिक वर्ष २०७९–०८० का अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ।
निर्माण व्यावसायिक गतिविधि पुरानै गतिमा फर्कन थालेपछि व्यापार बढ्यो : प्रबन्धक चुरिवाल

निर्माण व्यावसायिक गतिविधि पुरानै गतिमा फर्कन थालेपछि व्यापार बढ्यो : प्रबन्धक चुरिवाल

कम्पनीका प्रबन्धक चुरिवाल अभिनवले कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गति लिन थालेको बताएका हुन्।
आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७७ पैसा र बिक्री दर १२४ रुपैयाँ ३७ पैसा कायम गरेको छ।
किमाथांका-खाँदबारी सडकखण्ड पुनःसञ्चालनमा

किमाथांका-खाँदबारी सडकखण्ड पुनःसञ्चालनमा

उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथांका–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो।
प्रकाशित
सोमबार, जेठ १६, २०७९  १८:२७

अर्थमन्त्री भन्छन् – चुनावी बजेट होइन तर कार्यान्वयन चुनौतीपूर्ण नै छ

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनावी बजेट नभएको बताएका छन्।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १६:१७

बजेटको भोलिपल्ट सेयर बजारमा पहिरो

सरकारले आगामी आर्थिक वर्ष २०७९–९८० को बजेट संसद्मा प्रस्तुत गरेको भोलिपल्ट आज (सोमबार) सेयर बजार परिसूचक उच्च अंकले घटेको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १५:२५

सिँचाइ आयोजनादेखि पुल योजनासम्मलाई बजेट

कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माणका लागि नयाँ आर्थिक वर्षका लागि १ अर्ब २४ करोड एक लाख रकम विनियोजन गरेको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १४:४१

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नरोक्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ११:४१

८ महिनामा चार लाख नेपाली श्रमका लागि विदेशिए, १ हजार १७१ जनाको मृत्यु

२०७८ फागुन मसान्तसम्ममा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५६ लाख ६५ हजार २२६ पुगेको छ। श्रम स्वीकृति लिएर विदेश जानेको तथ्यांक राख्ने गरिएको भएपनि उनीहरूमध्ये हाल कति जना फर्किए...

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ११:१५

गण्डकीमा बजेट : कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म

संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा संघीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ०८:२८

बजेटमा 'पपुलिस्ट' कार्यक्रमको बाढी

'राजनीतिक स्वार्थ मात्र हेरेर बजेट बनाइएको तर राज्यको आर्थिक सीमिततालाई ध्यानै दिइएको छैन,' उनले भनिन्, 'सरकारले कर्मचारीको तलव १५ प्रतिशत बढाएकाले मूल्यवृद्धि हुने तर त्यसको नियन्त्रणको कुनै संयन्त्र बजेटमा परिकल्पना...

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ०७:०१

मदिरा र तासको करमा बृद्धि तर इन्टरनेटमा कर घट्यो

त्यस्तै जौबाट बनेको वियरमा पनि प्रतिलिटर कर २२८ रुपैयाँ पुर्याएको छ। जुन चालु आर्थिक बर्षमा जम्मा १९८ प्रतिलिटर कर छ। सरकारले इनर्जी ड्रिङ्सको कर पनि बढाएर प्रतिलिटर ५० रुपैयाँ पुर्याएको...

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ०६:३६

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४...

प्रकाशित
सोमबार, जेठ १६, २०७९  ०६:२८

मदिरा र तासको करमा वृद्धि, इन्टरनेटको कर भने घट्यो

मदिरा उत्पादनमा प्रयोग हुने स्पिरिटको कर बढाएपछि मदिराजन्य उत्पादन महंगो हुने भएको छ।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  २३:०१

आर्थिक वृद्धि ८ र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित गर्न असम्भव!

अन्तरार्ष्ट्रिय अभ्यास र नेपालकै बजेट बनाउने परम्परागत सूत्रलाई आधार मान्ने हो भने पनि ५ प्रतिशतको हाराहारीमा मात्र आगामी वर्ष आर्थिक वृद्धिदर हुने देखिएको विज्ञहरुको दाबी छ। सरकारले ८ प्रतिशतको आर्थिक...

प्रकाशित
आइतबार, जेठ १५, २०७९  २२:३१

यस्ता छन् बजेटका २० नारा र अभियान

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ।