वातावरण दिवसकै दिन चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी 'होजोन अटोमोबाइल'ले उत्पादन गरेको वातावरणमैत्री विद्युतीय सवारी निटा ब्रान्डको कार सार्वजनिक गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७४ पैसा र बिक्री दर १२४...
पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी भइरहेका बेला भारतले नयाँ सूची पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ।
जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघिको अन्तरकालीन आदेश बदर गरिदिएको हो। चैत २५ गते जिल्ला अदालतले धर्मशालामा होटल सञ्चालन गर्ने कार्यमा रोक नलगाउन अन्तरकालीन आदेश दिएको हो।
समाजवादी (साम्यवादी?) सैद्धान्तिक धरातलबाट आएका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि संसदमा प्रस्तुत गरेको बजेट भने पुँजीवादी प्रकृतिको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईंको गोजीमा कति छ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ।
बजेटले कृषिमा उत्पादन बढाउने बताएपनि मल, बीउ, सिँचाई अभावका कारण अल्पकालमा उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुने संभावना न्युन छ। यसैगरी सवारी साधान उत्पादन तथा एसेम्बलिङमा कर छुटले तत्कालै अर्थतन्त्रमा...
बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ।
प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्। सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-०८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले...