शनिबार, असोज १०, २०८३

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभिनको लागि सोमबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।                                       

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभिनको लागि सोमबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको  १ कित्ता (१:१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए। सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवम् वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो।



प्रकाशित: Jul 11, 2022| 20:08 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्