बुधबार, असार १०, २०८३

आयातमा भन्सार छुटले स्वदेशी प्याड उद्योग संकटमा पर्ने चिन्ता

मंगलबार, जेठ १७, २०७९
आर्थिक वर्ष २०७९–०८० को बजेटमा आयातित सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुट गर्ने व्यवस्थाको नेपाल सेनिटरी प्याड उत्पादन संघले विरोध गरेको छ।

नेप्सेको ओरालो यात्रा जारी

मंगलबार, जेठ १७, २०७९
सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले घटेको छ।

१५ दिनमा बढ्यो १३ अर्ब निक्षेप र ६ अर्ब कर्जा

मंगलबार, जेठ १७, २०७९
जेठ महिनाको १५ दिनमा निक्षेप १३ अर्ब रुपैयाँ बढेको छ।

बजेटबारे विनोद चौधरी– अर्थतन्त्रमा दोस्रो चरणको सुधार सुरु भएको छ

बजेटबारे विनोद चौधरी– अर्थतन्त्रमा दोस्रो चरणको सुधार सुरु भएको छ

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले अब अर्थतन्त्रको दोस्रो चरणको सुधार सुरु हुने बताएका छन्।
जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप बाइक नेपाली बजारमा

जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप बाइक नेपाली बजारमा

नेपालमा क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप मोटरसाइकल बजारमा ल्याएको छ ।
नेपाल दाना उद्योग संघमा रविन पुरी

नेपाल दाना उद्योग संघमा रविन पुरी

नेपाल दाना उद्योग संघको २१औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखा नक्सालमा स्थानान्तरण

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखा नक्सालमा स्थानान्तरण

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायणचौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो।
विराटनगरमा डिसहोम फाइबरनेटको शोरुम

विराटनगरमा डिसहोम फाइबरनेटको शोरुम

डिसहोम फाइबर नेटले विराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। जेठ १५ देखि बिक्री तथा सेवा सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ।
प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:४३

गरिमा विकास बैंकको नयाँ शाखा रूपन्देहीको ड्राइभरटोलमा

गरिमा विकास बैंकले रूपन्देहीको ड्राइभरटोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:४१

जनार्दनमाथि योगेश भट्टराईको व्यंग्य– यसपालि बजेटको ब्रिफकेस खोसिएन, कुर्सी र माइक भाँचिएनन्

नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य गरेका छन्। आइतबार संसद् बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट सुरु भएको छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीप्रति कटाक्ष गरेका...

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:३३

काठमाडौंदेखि भोटेचौरसम्म एनटर्क राइड

भीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:२९

जनार्दनको बजेटमा वर्षमानको प्रशंसा, विष्णुलाई मीनेन्द्रको कटाक्ष

यही जेठ १५ गते संसद् बैठकमा प्रस्तुत भएको वार्षिक बजेटमाथिको छलफल आजबाट प्रतिनिधिसभामा सुरु भएको छ। छलफलमा भाग लिने सत्ता पक्षका सांसदले बजेटको बचाउ गरेका छन् भने प्रतिपक्षी सांसदहरुले आलोचना...

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:२५

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:११

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन्।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:०४

इन्नोसियसआर र एनएमबी बैंकबीच साझेदारी

दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबी बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टम (जीएसबी) लाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १३:०२

जनार्दनले ल्याएको बजेटमा वर्षमानको प्रशंसा

अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा प्रस्तुत गरेको बजेटमाथि संसद्मा छलफल जारी छ। सत्ता तथा प्रतिपक्षी सांसदहरुले बजेटको विषयमा धारणा राखिरहेका छन्।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १२:५३

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा

वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १२:५१

कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालमा छुट

कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेशको कैलाली, लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १२:४७

संसद्‍मा विष्णु पौडेललाई मीनेन्द्रको कटाक्ष

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले भूमिका बदलिँदैमा आकाश जमिनको फरक नहुने भन्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि कटाक्ष गरेका छन्।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १२:३४

बर्खा नलाग्दै बन्द गरियो मेलम्चीको सुरुङ, अब कात्तिकमा मात्रै पानी आउने

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द गरेको छ। सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मूल ढोका बन्द गरिएको हो।