आइतबार, असोज ११, २०८३

डिसहोमद्वारा ‘लक्की ड्र’ विजेतालाई रकम हस्तान्तरण

एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई एक–एक लाख रूपैयाँ वितरण गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई एक–एक लाख रूपैयाँ वितरण गरेको छ। पुरस्कार राशि डिसहोमका डिलर दाइ स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिसहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो।

काठमाडौं बालुवाटार निवासी वेदप्रकाश उप्रेती र बत्तीसपुतली निवासी बिन्दा रेग्मीले यो योजनाअन्तर्गत हरेक साता गरिने ‘लक्की ड्र’ मा एक एक लाख रूपैयाँ जित्न सफल भएका छन्।

डिसहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिसहोम डिलर दाइकोमा गएर डिसहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

प्रकाशित: Jul 07, 2022| 12:59 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्