आर्थिक वर्ष २०७८/७९ मा स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ८ लाख ४ हजार ४१५ ले थपिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो।
विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो। विभिन्न विषयसँग सम्बन्धित उजुरीहरु कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो।
'आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि ६३ पालिकाले बजेट पेस गर्न सकेका छैनन्। ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन्,' मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने।
सो कार्यालयले आव २०७८ /७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको...
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७...
विज्ञप्तिमा राष्ट्र बैंकको मौद्रिक नीतिले ऋणीहरू असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न चेम्बरले आग्रह गर्दै आधार दर (बेसरेट)मा गरिएको अस्वाभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणीहरू मर्कामा परेको चेम्बरको ठहर...
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा उनी आफैँ अदालत उपस्थित भएर जवाफ पेश गरेका हुन्। सर्वोच्च अदालतले अधिकारीलाई पदबाट नहटाउन अन्तरिम जारी गरेको थियो तर सरकारले बर्खास्त गरेपछि...
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार १ अर्ब...
सञ्चालक र व्यवस्थापक दुवैमा नाफा नै पहिलो प्राथमिकता हुन नहुने सोच मिलेका कारण बैंक सफलताको बाटोमा अघि बढेको एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान बताउँछन्।
फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनका अध्यक्षसमेत रहेका थापा व्यवसायीहरू थप लगानी गर्न नसक्ने अवस्थामा रहेको कारण गाडी तत्कालै छुटाउन नसकिने बताउँछन्।