बिहीबार, असार ४, २०८३

किस्सामा बाँचिरहनेछन् भारतीय 'वारेन बफेट'

आइतबार, साउन २९, २०७९
भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो। फोर्ब्सको सूचीअनुसार भारतीय सर्वाधिक धनीको सूचीमा ४८औँ स्थानमा रहेका झुनझुनवालाको निधनमा श्रद्धाञ्जली अर्पण गर्ने...

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

आइतबार, साउन २९, २०७९
माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ।

एनएमबि बैंक र आईएफसीबीच सहकार्य

आइतबार, साउन २९, २०७९
एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बाट तेश्रो आवधिक कर्जा दुई करोड पचास लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ।

चार्टर्ड एकाउण्टेण्टस संघ र एमएडब्लु इन्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

चार्टर्ड एकाउण्टेण्टस संघ र एमएडब्लु इन्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इण्टरप्राइजेज र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घबीच व्यापारिक सम्झौता भएको छ।
रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स चितवनमा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स चितवनमा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो।
नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको यस पटकको संस्करणमा बुटवलकी निकिता भट्टराई समूह ‘सी’ अन्तर्गत उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएकी छिन्।
रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको छ।
आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सर पीडितका लागि सहयोग

आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सर पीडितका लागि सहयोग

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सहयोग गरेको छ।
प्रकाशित
आइतबार, साउन २९, २०७९  १५:४०

विश्व बैंकबाट साढे १२ अर्ब ऋण र जापानबाट २ अर्ब अनुदान लिने सरकारको निर्णय

आइतवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १४:१३

नेपाल आयो ‘रियलमी नार्जो ५०ए प्राइम’

रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १३:५८

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ लुम्बिनीमा

रिचिङ द पिनाकल २०७९/८० नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक सम्मेलन एनुअल बिजनेस लिडर्स कन्क्लेभ लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  ११:४४

इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  ११:२७

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेको हो।

प्रकाशित
आइतबार, साउन २९, २०७९  ०९:१६

२०.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा हिमालयन बैंक

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको नाफा र रिजर्भबाट आएको रकमबाट २०.६२ प्रतिशत लाभांश दिन सक्ने...

प्रकाशित
आइतबार, साउन २९, २०७९  ०६:५०

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...

प्रकाशित
शनिबार, साउन २८, २०७९  २१:३२

‘औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्ध’

उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सिर्जना हुने भएकाले उद्योग र औद्योगिक क्षेत्रको स्थापनाबिना देशमा समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए।

प्रकाशित
शनिबार, साउन २८, २०७९  २१:१२

कारबाही बढे पनि घटेनन् कालोबजारी गर्नेहरु

विभागले आर्थिक वर्ष २०७७-७८ मा अखाद्य वस्तु उत्पादन गर्ने एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको...

प्रकाशित
शनिबार, साउन २८, २०७९  १८:०४

टान निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा, कांग्रेस, एमाले र नेकपा एसको संयुक्त प्यानल

नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीले सहकार्य गरेका छन्। अध्यक्षसहित पदाधिकारी पदमा बाँडफाँट गरिएको छ।

प्रकाशित
शनिबार, साउन २८, २०७९  ११:४३

८ लाख बढी थपिए करदाता

मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता थपिएका हुन्।

प्रकाशित
शनिबार, साउन २८, २०७९  ०६:३८

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...