बिहीबार, असार ४, २०८३

तोलामा सात सयले घट्यो सुनको मूल्य

मंगलबार, साउन ३१, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा सात सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो।

सम्पत्ति शुद्धीकरणमा खस्किँदै नेपालको स्तर, एपीजीको नकारात्मक सूचीमा पर्ने जोखिम

मंगलबार, साउन ३१, २०७९
बढ्दो भ्रष्टाचार, ठूलो मात्राको कर छली, अवैध सम्पत्ति आर्जन, हुन्डी, बैंकिङ फ्रड, क्रिप्टोकरेन्सीमा बढ्दो लगानी र सरकारी स्तरबाटै सम्पत्तिको स्रोत नखोज्ने व्यवस्थाका कारण नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी रिपोर्ट नकारात्मक आउने जोखिम...

आज विदेशी मुद्राको विनिमयदर कति?

मंगलबार, साउन ३१, २०७९
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

नेपाल उद्योग परिसंघले भदौ २३ र २४ मा पूर्वाधार सम्मेलन गर्दै

नेपाल उद्योग परिसंघले भदौ २३ र २४ मा पूर्वाधार सम्मेलन गर्दै

नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ। उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४...
महालक्ष्मीको आइटेलको ब्रान्ड एम्बेस्डर बने अमित

महालक्ष्मीको आइटेलको ब्रान्ड एम्बेस्डर बने अमित

नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो। सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ।
असोजदेखि अवैध आयातका मोबाइल नचल्ने

असोजदेखि अवैध आयातका मोबाइल नचल्ने

मोबाइल आयातकर्ता संघ र प्राधिकरणबीच सोमबार एक कार्यक्रममा ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’ लागू गर्ने सहमति भएको हो।
निर्यात बढाउन उद्योग सचिवसँग चेम्बरको छलफल

निर्यात बढाउन उद्योग सचिवसँग चेम्बरको छलफल

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग सोमबार छलफल गरेको छ।
भदौमा पूर्वाधार सम्मेलन आयोजना गर्दै उद्योग परिसंघ

भदौमा पूर्वाधार सम्मेलन आयोजना गर्दै उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ गते पूर्वाधार सम्मेलनको चौथो संस्करण आयोजना गर्ने भएको छ।
प्रकाशित
सोमबार, साउन ३०, २०७९  १७:०१

क्रिप्टो कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी, विदेशबाट पनि कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकले नेपालबाट अझै पनि क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्दै त्यस्तो कारोबार नगर्न सूचना जारी गरेको छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १६:५४

सुपर डान्सर नेपालको मुख्य प्रायोजकमा रियलमी

स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएको छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १६:४३

दराज मल फेस्टमा विभिन्न छुट

अनलाइन बजार दराजले साेमबार (साउन ३०) देखि दराज मल फेस्ट सुरु भएको घोषणा गरेको छ। दराज मलमार्फत ग्राहकलाई उत्कृष्ट सपिङ अनुभव प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १६:३८

सनराइज बैंकले सुनवलमा निर्माण गर्‍यो चौतारी

सनराइज बैंकले नवलपरासीको सुनवल–३ स्थित कीर्तिपुरमा चौतारी निर्माण गरेको छ । २६ साउनमा आयोजित एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घाटन गरिएको छ ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १६:३३

सेयर बजारमा सोमबार हरियाली

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले वृद्धि भएको छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १६:२९

खोकनामा नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम

नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १५:३६

पशुपतिनाथमा वृज सिमेन्टको नि:शुल्क स्वास्थ्य शिविर

सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई निःशुल्क खानेपानी, फलफुल जुसलगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनका हकमा भने निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको हो।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १५:२५

आम्दानी र खर्च विवरण नबुझाए स्थानीय तहको अनुदान रोक्का

अर्थ मन्त्रालयले स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्था र मार्गदर्शन जारी गर्दै साउन मसान्तसम्म आम्दानी र खर्च विवरण नबुझाए अनुदान रोक्ने बताएको हो।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १५:१०

कृषि क्षेत्रमा थप १००० नेपाली कामदार लैजाँदै इजरायल

यसअघि केयर गिभरमा १००० बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि उक्त संख्या थपेको हो।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १३:३९

एभरेष्ट बैंकको ११८औं शाखा ललितपुरको टौखेलमा

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८औँ शाखा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  १२:००

प्राधिकरणमा रुपान्तरण हुँदै बिमा समिति, कसरी गर्छ काम?

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समिति स्वत: बिमा प्राधिकरणमा रुपान्तरण हुनेछ। प्राधिकरण स्वायत्त अर्थात् सम्पूर्ण अधिकार आफैंमा निहित हुने रहने छ।

प्रकाशित
सोमबार, साउन ३०, २०७९  ०६:३१

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...