बुधबार, असार ३, २०८३

सेलपेको दसैं धमाका अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजयादशमीको अवसरमा ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९
National life
Shivam cement

काठमाडौं- भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजयादशमीको अवसरमा ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ। योजनाअन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यसअनुसार कम्पनीले हवाइ टिकटमा १२ सय रुपैयाँसम्म पैसा फिर्ता, बस टिकटमा १० प्रतिशतसम्मको पैसा फिर्ता, सुबिसु इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, भायानेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, मोबाइल रिचार्जमा ६ प्रतिशत क्यासब्याक पाउनेछन्। 

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।


प्रकाशित: Sep 18, 2022| 18:16 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्