सोमबार, असोज ५, २०८३

नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं- काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखिएको एक यात्रुवाहक बसमा आगलागी भएको छ। 

धादिङ–काठमाडौँ रुटमा सञ्चालन हुने बा ३ ख ५०४३ नम्बरको रोकिराखेको बसमा गएराती अचानक आगलागी भएपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।

रातिको समयमा पार्किङमा रहेको गाडीमा आगो लागेका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Sep 21, 2026| 10:49 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्