बुधबार, असार ३, २०८३

साओमी स्मार्टफोनको मूल्य घट्यो

साओमीले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटाएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९
National life
Shivam cement

काठमाडौं- साओमीले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटाएको छ। चाडपर्वको अवसर पारी कम्पनीले विभिन्न मोडलको मूल्य घटाएको हो।

यसअन्तर्गत रेडमी नोट ११ सिरिजमा एक हजार रुपैँया र रेड्मी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्म घटाइएको छ। यो अफर असोज २ देखि १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।


प्रकाशित: Sep 18, 2022| 18:35 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्