बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संविधान दिवसमा विभूषित हुने यी हुन् ६० उद्योगी व्यवसायी [सूचीसहित]

संविधान दिवसमा विभूषित हुने यी हुन् ६० उद्योगी व्यवसायी [सूचीसहित]

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदवीबाट सम्मानित भएका छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न मानपदवी, अलंकार तथा पदवी पाउनेमा उद्योगी व्यवसायीहरु पनि परेका छन्।

National life

यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदवी गरी नौ सय ९८ जनालाई विभुषण घोषणा गरिएको हो। जसमध्ये ६० जनाउद्योगी व्यवसायी सम्मानित भएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदवीबाट सम्मानित भएका छन्।

व्यवसायीहरु कुशकुमार जोशी, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुङ्गटा, राजेशकुमार अग्रवाल, कुसुम लामा, अरुणकुमार केसी र बेनिगोपाल मुन्दडालाई  पर्यटन व्यवसायी राम थापा तथा रामबहादुर कोइरी र होटल व्यवसायी सिर्जना राणा लगायतका व्यवसायीहरु सम्मानित भएका छन्।

यी हुन् सुप्रबल जनसेवाश्री पाउने १० व्यवसायी

Shivam cement

कुशकुमार जोशी

कुशुम लामा

राजेशकुमार अग्रवाल

राम थापा

रामबहादुर कोइरी (पर्यटन व्यवसायी)

शशीधर शर्मा

जगदीशप्रसाद अग्रवाल

मुरलीधर रुङगटा

बेनिगोपाल मुन्दडा

सिर्जना राणा 

प्रबल जनसेवाश्री

विन्दु गुप्ता (नर्सरी व्यवसायी)

सुशीलकुमार गोयन्का 

यादव कुँवर

महेन्द्रकुमार श्रेष्ठ 

खेमबहादुर केसी (कृषि उद्यमी)

भरतप्रसाद पराजुली

विनोद थकाल (प्रभु एयर)

ओमकार गौचन 

बटु लामिछाने

दिपेन्द्रकुमार कलवार

सुनिल केसी (बैंकर)

राजकुमार कुइरी (पर्यटन व्यवसायी)

सुवोधकुमार गुप्ता 

भीमप्रसाद घिमिरे

सीता उप्रेती

राजेन्द्रप्रसाद अर्याल (विज्ञापन व्यवसायी)

सुरेन्द्रकुमार गोयल

चतुर्भुज अग्रवाल

नरेश श्रेष्ठ

उमाशंकर अग्रवाल

खुमबहादुर सुवेदी

अशोककुमार वैद

प्रतापजंग पाण्डे

प्रेमकुमार श्रेष्ठ

प्रमोदकुमार अग्रवाल

दीपक कुँवर

सुरकृष्ण वैद्य

पवनकुमार अग्रवाल

शान्तकुमार उपाध्यय

कुमुदकुमार दुगड

लक्ष्मी शर्मा 

सरोकुमार उपाध्याय

राष्ट्र यशोवर्द्धक

मनिराम पोखरेल (बैंकर)

दिनेश थकाली (बैंकर)

रुकमणिकुमार ज्ञवाली (बैंकर)

विकास रत्न पदक

कुलचन्द्र ज्ञवाली 

विनायक शाह

मोहनराज ओझा

दिनेशकुमार महतो

शिक्षा भट्टचन 

टिकाबहादुर श्रेष्ठ

आङगेल्बु शेर्पा

मनोजकुमार भारती

यमुना श्रेष्ठ

दीपक नेपाल

प्रकाशित: Sep 19, 2022| 11:53 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्