बुधबार, असार ३, २०८३

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९
National life
Shivam cement

काठमाडौं- एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ। बिहीबार एक कार्यक्रमका बीच बैंक र इन्ष्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएका हो।

उक्त सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ। पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकले हालसम्म करिब १२ लाख सेवा प्रदान गरिरहेको छ। बैंकले हाल १ सय १९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु र १ सय ५५ एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: Sep 16, 2022| 17:33 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्