वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष (आव) २०७७-०७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८-७९ मा नाफालाई बढाएर...
डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...
दुई वर्ष पहिले विशाल सिमेन्ट कम्पनी बिक्री गरेका श्रेष्ठले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको रहेको खातामा क्रिप्टोमार्फत कारोबार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।...
नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जको लागि सैद्धान्तिक सहमति दिएको हो।
वर्षा लागेसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिएको छ। गत जेठ १९ गतेदेखि बाढी आउँदा मेलम्ची आयोजना प्रभावित हुनसक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौं पठाउन बन्द गरेको हो।
बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९५ करोड मात्र थियो। बैंकले ट्रेजरी विल्समा...