सोमबार, असार १, २०८३

प्रोटोनको नयाँ ‘गन्तव्य खुसीयालीको’ अफर सार्वजनिक

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स नेपालले प्रोटोन गाडीको नयाँ अफर सार्वजनिक गरेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९
National life
Shivam cement

काठमाडौं- शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स नेपालले प्रोटोन गाडीको नयाँ अफर सार्वजनिक गरेको छ। दसैँ तिहारलाई लक्षित गरेर प्रोटोनले ‘गन्तव्य  खुसीयालीको’ अफर सार्वजनिक गरेको हो। यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाइने कम्पनीले जानकारी दिएको छ।

पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिने कम्पनीले बताएको छ। यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयूभीमा मात्र उपलब्ध हुनेछ। यो योजना भदौ ३० गतेदेखि नेपालभर सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ।

प्रकाशित: Sep 15, 2022| 15:25 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्