नेपालको सबैभन्दा आकर्षक जागिरको क्षेत्र हो, बैकिङ। बैंकहरुले आफ्नो कर्मचारीहरुलाई तलब, भत्ता मात्र दिँदैनन्, उसले कमाइको आधारमा बोनस बाँड्ने गरेको छ। यसैले पनि बैंकका कर्मचारीहरुको तलबभन्दा बोनस धेरै हुने गरेकोले...
मकवानपुरको हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर...
क्यानडा र अस्ट्रेलियामा गैरकानुनी कारोबार पुष्टि भएको भन्दै सरकारी वकिल कार्यालयले व्यवसायी श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा गरेको हो। उनलाई ७ वर्ष कैद र झण्डै डेढ अर्ब जरिवाना माग गर्दै...
आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्। बैंकको असार ७ गतेको बैठकको निर्णय अनुसार उनी दोश्रो कार्यकालका लागि उनी पुनः नियुक्त भएका हुन्।
सेयर खरिद–बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुने भएको छ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर...
आउँदै गरेका चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रा।लि। ले ‘नेपाली मन जुत्तामा रन’ भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ।