भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ। योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिने उसले जनाएको छ।
कास्कीको पोखरामा एटीएम फोडेर नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। एटीएम फोडेर जेल गएका पर्वतको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विक छुटेपछि पनि एटीएम फोड्दै गर्दा...
''कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन' सूचित गरिन्छ,' राष्ट्र...
विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसँगै राप्ती नदीको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रबर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दृश्य अवलोकनका साथै स्थानीय थारु...
ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन...
कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।
निर्वाचनमा आकाङ्क्षीले चुनावी एजेण्डा व्यवसायीमाझ पस्किइरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायी रहेका छन्। उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा...