शुक्रबार, असार ५, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

शनिबार, साउन २१, २०७९
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७...

कम्पनी मर्जमा जान थालेपछि कर्मचारी चिन्तित, कटौती नगर्न माग

शुक्रबार, साउन २०, २०७९
बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घले माग गरेको छ।

जापानबाट १६ अर्ब अनुदान लिन वार्ता टोली गठन, दुई आईजीपीको अमेरिका भ्रमण स्वीकृत

शुक्रबार, साउन २०, २०७९
मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख र करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ

उकासिँदै पर्यटन, नेपाल घुमफिरमा आउन थाले दैनिक १३ सय बढी पर्यटक

उकासिँदै पर्यटन, नेपाल घुमफिरमा आउन थाले दैनिक १३ सय बढी पर्यटक

कोरोना महामारीले थलिएको पर्यटन कोभिड पहिलाकै लयमा आउन थालेको छ। पर्यटन बोर्डका अनुसार पछिल्लो समय दैनिक साढे १३०० बढी पर्यटक नेपाल भित्रिन थालेका हुन्।
प्राधिकरणले एकै दिन सञ्चालनमा ल्यायो २२० किलो भोल्टका तीन सबस्टेसन

प्राधिकरणले एकै दिन सञ्चालनमा ल्यायो २२० किलो भोल्टका तीन सबस्टेसन

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याएको हो।
मंगलम् पाइप्सका डिलरले अवलोकन गरे फ्याक्ट्री

मंगलम् पाइप्सका डिलरले अवलोकन गरे फ्याक्ट्री

नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले यही साउन १३ गते रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन्।
२२० केभीका ३ वटा सबस्टेसन एकै दिन सञ्चालनमा

२२० केभीका ३ वटा सबस्टेसन एकै दिन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।
ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू

ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ।
प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १३:४३

गत आवमा नबिल बैंकको खुद नाफा ५ अर्ब, जगेडा कोष साढे २६ अर्ब

नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  १२:१७

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन संकेत दिए पनि बैंकहरूले तत्काल नबढाउने निर्णय गरेका हुन्।

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  ०७:४६

शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

कमजोर नियमन र शक्तिकेन्द्रको संरक्षणले भयाभव बन्दै सहकारी क्षेत्र, वित्तिय अराजकताको संकेत

प्रकाशित
शुक्रबार, साउन २०, २०७९  ०६:४३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा कायम गरेको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २१:५९

स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

स्ट्यान्डर्ड चार्टर्डलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ४३ पैसा र एनसीसी बैंकसँग ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिमाना गरिएको हो।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २१:०७

महिलाको नाममा जग्गा पास गर्दा तनहुँले दियो २ करोड ८८ लाख छुट

सहरी क्षेत्रका ३ हजार ११ र ग्रामीण क्षेत्रका १ हजार २४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २१:०५

दुबईको सिकाई र कोभिडको बाध्यात्मक परिस्थितिले जन्माएको 'क्यास अन ह्विल’

कम्पनीका संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारीले आफूले दुवैमा हुँदा सिकेको र देखेको कुरालाई नेपालमा ल्याएका बताउँछन्। 'भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने व्यवस्था दुबईमा छ। यो आइडिया त्यहि...

प्रकाशित
बिहीबार, साउन १९, २०७९  २०:१३

घरजग्गा व्यवसायलाई पनि पुँजीबजारमा ल्याउछौँ : बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्षभित्रै घरजग्गा व्यवसायलाई पुँजीबजारमा ल्याउने बताएको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १६:३६

अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

सरकारले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १५:५१

अर्थसचिव मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १४:४९

नेवानिका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रकाशित
बिहीबार, साउन १९, २०७९  १३:४९

विशेष स्वीकृतिबिना भारतबाट गहुँ र चिनी ल्याउन रोक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्ने उद्योगी, व्यवसायीलाई विशेष स्वीकृतिका लागि विवरणसहित सम्पर्क गर्न भनेको हो।