बिहीबार, असोज ८, २०८३

ललितपुरमा कोरियन बार्बिक्यु रेष्टुरेन्ट

ललितपुरको एकान्तकुनामा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरु गरिएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- ललितपुरको एकान्तकुनामा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरु गरिएको छ। ललितपुरको एकान्तकुनामा खोलिएको कोरियन बार्बी क्यू रेष्टुरेन्टको ललितपुर उपमहानरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे।

लामो समय कोरियाको रेष्टुरेन्ट क्षेत्रमा काम गरेका प्रेम गुरुङले सञ्चालनमा ल्याएको रेष्टुरेन्टदे नेपाली माझ स्वादिष्ट कोरियन खानाको लागि यो कोशेढुङ्गा हुने दावी गरे।


प्रकाशित: Sep 10, 2022| 16:08 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्