बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैं-तिहारमा स्काइवर्थको अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

दसैं-तिहारमा स्काइवर्थको अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।

यो क्याम्पेनअन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक पाउनुका साथै अन्य धेरै नि:शुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन्। विगत ५ वर्षदेखि नेपाली बजारमा उदाएको स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ। यसले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ।


प्रकाशित: Sep 10, 2022| 16:03 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्