शुक्रबार, असार ५, २०८३

हिमालय एयरलाइन्सद्वारा महामारी अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक

बिहीबार, साउन १९, २०७९
हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ।

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

बिहीबार, साउन १९, २०७९
देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ। प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि आईसीटी महत्त्वपूर्ण योगदान रहेको...

आज विदेशी मुद्राको विनिमयदर कति?

बिहीबार, साउन १९, २०७९
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा कायम गरेको छ।

नेपाली युवालाई जापानको श्रम बजारमा लैजान आज संयुक्त कार्यसमितिको बैठक बस्दै

नेपाली युवालाई जापानको श्रम बजारमा लैजान आज संयुक्त कार्यसमितिको बैठक बस्दै

नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दैछ।
आयल निगमले भन्‍यो- ऋण तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

आयल निगमले भन्‍यो- ऋण तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ।
सबै भन्सार नाकाबाट आयातीत फलफूल र तरकारीको विषादी परीक्षण

सबै भन्सार नाकाबाट आयातीत फलफूल र तरकारीको विषादी परीक्षण

आर्थिक वर्षको पहिलो महिनादेखि थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको विभागले जानकारी दिएको हो।
गल्फ लुब्रिकेन्टको डिलर मिट

गल्फ लुब्रिकेन्टको डिलर मिट

नेपालमै लुब्रिकेन्ट उत्पादनको ३८ वर्ष पूरा भएको अवसरमा गल्फले डिलर मिटर सम्पन्न गरेको छ।
भारतलाई १४ अर्ब भारु बक्यौता नतिर्दासम्म पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

भारतलाई १४ अर्ब भारु बक्यौता नतिर्दासम्म पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

निगम स्वचालित मूल्य प्रणाली लागू गर्न प्रतिबद्ध रहे पनि ठूलो रकम बक्यौता रहेकाले मूल्य घटाउन नसकिने निगमको तर्क।
प्रकाशित
बुधबार, साउन १८, २०७९  १६:१२

जापान रोजगारीमा जाँदै साढे ८०० नेपाली

मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली नागरिकलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको विज्ञप्तिमार्फत जनाएको हो।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १५:२२

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट ओरालिए यात्रु, सीआईबीले थाल्यो अनुसन्धान

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि यात्रु ओरालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १४:०२

साल्ट ट्रेडिङ कर्पोरेसनलाई रासायनिक मल खरिद कर्जा

साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि रासायनिक मल खरिद गर्न वाणिज्य बैकबाट कर्जा सापटी सुविधा पाउने भएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १४:०१

बैंक तथा वित्तीय संस्थाले जति पनि नगद लाभांश वितरण गर्न पाउने

बैंक तथा वित्तीय संस्थाहरुले नगद लाभांश दिन पाउने भएका छन्।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १३:५९

घरजग्गा धितोमा कर्जामा राष्ट्र बैंकको कडाइ

निश्चित प्रयोजन नखुलेका विभिन्न प्रकृतिको कर्जामा ‘लोन टु भ्यालु रेसियो’ उपत्यकाभित्र धितोको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत रकम मात्र कर्जा प्रवाह गर्न मिल्ने भएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १३:३०

राष्ट्र बैंकले हटायो कोरोना महामारीमा उद्योगी- व्यवसायीलाई दिइएका सुविधा

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरी कोभिड–१९ को समय दिइएका सम्पूर्ण सुविधा हटाएको बताएको हो।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १२:५९

तोलामा ३०० ले घट्यो सुनको मूल्य

अघिल्लो दिन प्रतितोला ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु बुधबार प्रतितोला ३०० ले घटेको हो।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १२:५१

गरिमा विकास बैंकले ल्यायो ‘डिजी बटुवा’

गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १२:४७

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबि बैंकको एटीएम

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १२:४५

नेपाल पे क्युआर सनराइज स्मार्टमा एकीकृत

सनराइज बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  १२:४५

नेपालीमै फर्किंदै इम्बोस्ड नम्बर प्लेट

यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषाको बनाउने सम्बन्धमा सम्झौता संशोधनको मस्यौदा तयार गरेर कानुन मन्त्रालय हुँदै कम्पनीलाई पत्राचार गरेको छ।

प्रकाशित
बुधबार, साउन १८, २०७९  ११:४९

गत आवमा ऊर्जा मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

मन्त्रालयको समग्र वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिइएको हो।