बिहीबार, असोज ८, २०८३

सुनको मूल्य तोलामा तीन सयले घट्यो

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ। हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सयले बढेको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ। हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ छ।

आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो। गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य स्थिर रहेको हो। 

यसैगरी, चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको छ। महासंघले आज चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ।

प्रकाशित: Sep 12, 2022| 11:15 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्