बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिप्रदी अटो पार्टसको 'टाटा च्याम्पियन जोन' सप्तकोशी सप्लायर्सले ल्यायो दसैं अफर

सिप्रदी अटो पार्टसको 'टाटा च्याम्पियन जोन' सप्तकोशी सप्लायर्सले ल्यायो दसैं अफर

सिप्रदी अटो पार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ। दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका दिने जनाएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- सिप्रदी अटो पार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ। दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका दिने जनाएको छ।

टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा अफरको सुरुवात गरेका हुन्। 

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल नि:शुल्क पाउनेछन्। यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइने कम्पनीले जनाएको छ। फिल्टरमा ४५ प्रतिशत छुट पाउने कम्पनीका संचालक वोधप्रसाद तिमिल्सिनाले बताए।


प्रकाशित: Sep 16, 2022| 17:06 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्