आइतबार, कात्तिक १६, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

कर्णालीमा स्याउ उत्पादन ५० प्रतिशतले घट्यो

कर्णाली प्रदेशमा जुम्लालाई स्याउ उत्पादनको राजधानी मानिन्छ। जुम्लामा ३ हजार ३५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७

मध्यपश्चिम विश्वविद्यालय : १२ वर्ष बित्यो, दाताले बाचा गरेको तीन करोड अझै उठेन

अहिले विश्वविद्यालय रकम उठाउन सक्रिय भएको छ। कोरोना महामारीकै बीच विश्वविद्यालयले विभिन्न संघसंगठन, सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिगत रुपमा छुट्टाछुट्टै छलफल चलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

हुम्लाको लाप्चा भूमिमा चीनको दाबी, प्रमाण नभेटी फर्कियो अनुगमन टोली

हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चा भूमि चीनले  दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

डा. गोविन्द केसीले जुम्ला छोडे, काठमाडौंमै अनशन बस्ने

आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले जुम्ला छोडेका छन्। डा. केसीले काठमाडौंबाटै सत्याग्रह जारी राख्ने गरी आज नेपालगञ्ज पुगेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

६ महिनापछि खुल्न थाले कर्णालीका स्कुल

कोरोना त्रास कायमै रहे पनि उच्च सतर्कता अपनाएर स्थानीय तहले स्कुल खोल्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. केसीको पहिलो माग जुम्लामा एमबीबीएस, प्रतिष्ठान भन्छ– पढाउन तयार छौं

यदि सरकारले डा. केसीको यो मागलाई सम्बोधन गरेको खण्डमा जुम्लामा एमबीबीएस अध्ययन सुरु सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

चीनले सीमा मिचेर भवन निर्माण गरेको खबरपछि हुम्लाका सीडीओको टोली अनुगमनमा

हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रमा चीनले एकतर्फी रुपमा भवन बनाएको खबरपछि प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

डा. केसीका माग तत्काल सम्बोधन गर्न कर्णालीवासीको आग्रह

कर्णालीवासीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७

कर्णालीमा १३० वटा विद्यालयका भवन अधुरै

कक्षा थप हुँदा विद्यालयमा भौतिक पूर्वाधारको ठूलो अभाव छ। पहिलेभन्दा माथिल्लो तह पढाइ हुने अधिकांश विद्यालयमा भवन पर्याप्त छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

जग्गा नपाउँदा प्रदेश ५ मै छन् कर्णालीका प्रहरी संरचना

कर्णाली प्रदेश प्रहरीअन्तर्गतका संघीय प्रहरी एकाइ, दंगा नियन्त्रण प्रहरी गण, प्रहरी तालिम केन्द्र र कुकुर शाखा नेपालगन्जमै छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

कर्णालीका पहिलो कोरोना संक्रमितको अनुभूति– बाँचिन्छ जस्तो लागेको थिएन

संक्रमित हुँदा पनि आवश्यक सुरक्षा सावधानी अपनाउँदा र आत्मबल बलियो बनाउँदा कोरोनालाई जित्न सकिने कोरोना जितेकाहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

त्रिपालमा प्रहरी : आफ्नै सुरक्षाको चिन्ता

सुक्षित भवन नहुँदा सुरक्षाकर्मीले डराउँदै रात बिताउनुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा मानिसको चहलपहल घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

कोरोनाले जुटाएको अवसर : सिटामोलसमेत नपाइने दुर्गम जिल्लामा आईसीयू र भेन्टिलेटर

आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्नका लागि सबै जिल्लामा अक्सिजन पुर्‍याउने उद्देश्यले सुर्खेतमा अक्सिजन प्लान्ट सुरु गर्न लागिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

तरकारी खेतीमा रमाएका सुब्बासा’प!

वीरेन्द्रनगर नगरपालिकाका सुब्बा (अनुगमन शाखा प्रमुख) गिरीले जागिर र तरकारीखेती सँगसँगै अगाडि बढाएका छन्। ‘सरकारी जागिर समाजमा इज्जत धान्ने बाटो र तरकारीखेती परिवार पाल्ने आधार हो’, उनी भन्छन्, ‘तरकारीखेती त...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

कर्णालीमा ७० हजार युवाले रोजगारी गुमाए, भारतबाट फर्किएकालाई परिवार पाल्नै धौ–धौ

कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

‘हाम्रा प्रियजन खै?’

सरकारी कार्यक्रम र अन्य तामझामभन्दा पनि आफ्ना प्रियजनको अवस्था सार्वजनिक गरिदिएर त्यसका लागि सम्बन्धितले माफी मागिदिए ठूलो राहत पुग्ने पीडितहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

जाजरकोट अस्पताल सिल, ७३२ जनाको स्वाब प्रयोगशालामै थन्कियो

जाजरकोट जिल्ला अस्पताल (जिल्ला स्वास्थ्य कार्यालय) आज (बिहीबार) देखि अनिश्चितकालका लागि सिल गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

चौरजहारी पीसीआर प्रयोगशाला आर्थिक संकटमा

रुकुम पश्चिमको चौरजहारी पीसीआर प्रयोगशाला चरम आर्थिक संकटमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

भीआईपीबाटै संक्रमण जोखिम, लगाउँदैनन् मास्क, टेर्दैनन् निषेधाज्ञा

कोरोना संक्रमण जोखिम बढेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा लगाइएको छ। तर भीआईपी (मन्त्री र सांसद) हरुलाई निषेधाज्ञाले छेकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७