आइतबार, कात्तिक १६, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

वीरेन्द्रनगर : कोरोना नियन्त्रणमा ६ करोड खर्च, खानामा मात्र डेढ करोड

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा अहिलेसम्म ६ करोड २४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कर्णाली खाद्य संकट : सदरमुकाममा चामल थुप्रियो, गाउँका मान्छे भाेकै

वार्षिक कार्यतालिका जस्तैगरी असार, साउन, भदौ र असोज महिनामा कर्णालीका कुनै न कुनै ठाउँमा खाद्यान्न अभाव हुने गर्दछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कर्णाली प्रदेशको पाँच वर्ष : समृद्धिको संकल्प अधुरै

सुर्खेत– आज भदौ ४ गते कर्णाली प्रदेशको जन्म दिन। पाँच वर्षअघि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

आजदेखि कर्णाली प्रवेश गर्न कोरोना नभएको प्रमाण चाहिने, चार जिल्लामा निषेधाज्ञा

कोरोना नभएको प्रमाण (पीसीआर रिपोर्ट नेगेटिभ) भएमात्रै आजदेखि कर्णाली प्रदेशमा प्रवेश पाइने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

कोरोनाको त्रास बढेपछि कर्णाली प्रदेशमा समुदायस्तरमा परीक्षण

कर्णाली प्रदेशमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ। पहिलो चरणमा सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमा परीक्षण थालिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७

मपविमा मनपरी : ७६ करोड बेरुजु, पदाधिकारी र कर्मचारीलाई कानुनविपरीत भत्ता

आव २०७५/०७६ सम्म विश्वविद्यालयमा ७६ करोड १७ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको छ। यसमा आव २०७४/०७५ को ३५ करोड ५८ लाख २६ हजार र आव २०७५/०७६ को ४० करोड...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

पाक्न थाल्यो चैते धान, कर्णालीका पाँच जिल्लामा खेती गर्न सकिने

सुर्खेतको चैते धानको पाक्न थालेको छ। वीरेन्द्रनगर–११ धुलियाबिटमा १७ रोपनी क्षेत्रफलमा लगाइएको चैते धान पाक्न थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

कर्णालीमा प्राकृतिक विपत्तिबाट एक वर्षमा दुई अर्ब ६३ करोड १९ लाखकाे क्षति, ४३ जनाकाे मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आवमा दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रुपैयाँ क्षति भएको छ। ४३ जनाको मृत्यु र ८५ जना घाइते भएका...
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

प्रदेश सांसद शाहीलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो

संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र दैलेखका एक जना छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कर्णाली : काेराेना स‌ंक्रमित १,५८८, निकाे हुने १,३४७

कर्णाली प्रदेशमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

जाजरकोटमा पहिरोमा पुरिएका एक जनाको शव भेटियो, ११ अझै बेपत्ता (अपडेट)

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा शुक्रबार पहिरोमा पुरिएका १२ मध्ये एक जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कर्णाली : बेसीमा रासायनिक मलको हाहाकार, पहाडमा अर्गानिक अभियानले हाइसन्चो

गाउँघरमा गाईबस्तुको अर्गानिक मल प्रयोग गर्छौं। कहिल्यै पनि बजारबाट मल किन्नुपरेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

खाली हुँदै कर्णालीका क्वारेन्टिन, विद्यालयबाट हटाइने

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेशका विभिन्न ८९१ स्थानमा क्वारेन्टिन निर्माण भएका छन्। जहाँ ४१ हजार ९५६ नागरिकलाई राख्न सम्भव छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

कर्णालीमा १२ सय भन्दा बढी संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कोरोना परीक्षणमा कर्णालीका दुःख : कतै जनशक्ति अभाव, कतै मेसिन खराब

मेसिन बिग्रिएको हप्ता दिन बितिसक्दा पनि कहिले बन्छ भन्ने टुङ्गो लागेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

कर्णालीका २० वटा स्थानीय तहले बजेट ल्याउन सकेनन्

हरेक स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

नगरसभा भाँडेको आरोपमा ४ वडाध्यक्षसहित १० जनप्रतिनिधि निष्कासित

मेयरले सातौँ नगरसभा उद्घाटन गर्नेक्रममा उपमेयर पक्षले नाराबाजी र खुर्सानीको धुलो फ्याक्ने जस्ता गतिविधि गरेपछि बैठक भाँडिएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १,२४५ पुग्याे

कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७