शुक्रबार, असोज ४, २०८१

प्रदेश सांसद शाहीलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, असार ३०, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, असार ३०, २०७७

सुर्खेत- कर्णाली प्रदेशसभाकाे विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ।

triton college

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सांसद शाहीको सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

‘दुइ दिनअघि स्वाब संकलन गरिएको थियो। हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आयो’, तिवारीले मंगलबार भने, ‘उहाँको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।’

कोरोना पुष्टि भएपछि उनी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन्।

प्रकाशित: Jul 14, 2020| 14:57 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।